आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाजमा ‘ भगाउछु कान्छिलाई ’  सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८२ जेष्ठ ४, आईतबार मा प्रकाशित ९ महिना अघि
  • ७ पाठक संख्या
  • काठमाडौं । आहा फिल्मस प्रा.लि. को निर्माणमा ‘ भगाउछु कान्छिलाई ’ सार्वजनिक भएको छ । उक्त गीतमा रमेश भुसाल, सुर्य दर्नाल, भगवती सुनार र सीता शर्माको आवाज रहेको छ । उक्त गीतमा रमेश भुसालको लय / संगीत रहेको छ, भने रमेश भुसाल र टीका योगीको शब्द रहेको छ । 

    यस्तै, उक्त गीतको भिडियोमा राजेन्द्र बस्नेत, सन्दिप राजवंशि, सन्जिता रोइला र गिता रोकायको अभिनय देख्न सकिन्छ । उक्त गीतको भिडियोलाई रमेश भुसालले निर्देशन गरेका छन् । उक्त गीतमा खेमराज गौतमले एरेन्ज गरेका छन् , भने दिपक सुनारले मिक्सिङ गरेका छन् । 

    त्यसैगरी, उक्त गीतको रेकर्डिष्टमा दिपक सुनार रहेका छन् , भने सन्दिप राजवको नृत्य रहेको छ । उक्त गीतको भिडियोमा साझा अनलाइन टिभी र जन अपडेट मिडिया पार्टनरको रुपमा छन् । आहा स्टुडियो युट्युब च्यानलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको छ ।
    https://youtu.be/pKiO0K_8dKg?si=U7qA4WwgX6qqEudU

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट