आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङका -४ का टोल टोलमा नि: शुल्क स्वास्थ्य परिक्षण 


  • समाचार कुञ्ज
  • २०८२ श्रावण २९, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • १० पाठक संख्या
  • साउन, २९
     घिरिङ -४ फुलामा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र फुलाका स्वास्थ्यकर्मीहरू निरन्तर रूपमा टोलटोलमा पुगेर नागरिको स्वास्थ्य परिक्षण गरिरहेका छन् । वर्षायमको बेलामा पनि  गाउँ गाउँमा  पुगेर नागरिको स्वास्थ्य परिक्षण गर्दा  नागरिकहरू  हर्षित भएका छन् । विशेषगरि सुगर, प्रसेर वृद्वआमा बुबालाई प्ररामर्श सल्लाह सुझाव दिने गरेको आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख प्रविन श्रेष्ठ  जानकारी दिए । 

    उनका अनुरसा अहिलेसम्म करूवाटार,उम्से,गलकोट, सिफुलुङ् गरि चार वटा टोलमा पुग्दा सबैजनाले बेला बेलामा यसरी आउदा स्थानीय सरकार आएको महशुस भएको बताएका छन् ।

    जेष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा सेवा दिने पूर्व प्रतिवद्धता अनुसार ‘जेष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरिएकोमा घिरिङ -४ का वडा अध्यक्ष भिम बहादुर कुमालले स्वास्थ्यकर्मीलाई राम्रो काम गरेकोमा धन्यवाद दिए ।  

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट