आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

घिरिङमा लामो समयको जन्मान्तरको लागि स्याटलाइट क्लिनिक कार्यक्रम सम्पन्


  • समाचार कुञ्ज
  • २०८२ आश्विन २९, बुधबार मा प्रकाशित ४ महिना अघि
  • ५ पाठक संख्या
  • असोज :२९ 

    तनहुँ जिल्लाको घिरिङ गाउँपालिकाको आयोजनामा अत्रौली आधारभुत स्वास्थ्य सेवा केन्द्रमा लामो समयको जन्मान्तरको लागि स्याटलाइट क्लिनिक कार्यक्रम सम्पन्न  भएको छ।

        कार्यक्रममा ११ जना सेवाग्राही लाई Implant राखिएको छ।कार्यक्रममा सेवा प्रदायक स्वास्थ्यकर्मी  घिरिङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण प्रसाद रिमाल , साभुङ स्वास्थ्य चौकीका प्रमुख मन प्रसाद रानाभाट र घिरिङ स्वास्थ्य चौकीका प्रमुख प्रीतम थापा रहेका थिए।कार्यक्रम सफल पार्न सहयोग गर्नु हुने स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु , अत्रौली आधारभुत स्वास्थ्य सेवा केन्द्रका  कर्मचारीहरु लगायत महिला सामुदायिक स्वास्थ्य स्वयम् सेविकाहरूको सहयोग रहेको थिए । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट