
समाचार कुञ्ज एसइई परिक्षामा घिरिङ गाउँपालिका अन्तर्गतका सबै विद्यालयको परिक्षा केन्द्र श्री चन्द्र्योती माध्यमिक विधालय रहने भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई तनहुँले शुक्रबार एसइइ परिक्षा केन्द्र निर्धारण गरेको छ । जसअनुसार देवघाट गाउँपालिकाका पाँचवटा सामुदायिक, 
विद्यालय सरास्वती मा वि , कामधेमु मा वि , दिपक मा वि , महेन्द्र ज्योति मा वि , राष्ट्रिय मा वि केन्द् घिरिङ तोकिएको छ भने कृष्ण मावि पुट्टार र चन्द्रज्योती मा वि घिरिङको भिमादमा परेको छ

प्रतिक्रिया दिनुहोस