
समाचार कुञ्ज गुल्मीको सत्यवतीमा मलामी बोकेर घाटबाट फर्किरहेको जिप भिरबाट खस्दा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १२ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजन भुजेलले केहीबेरअघि नेपालखबरलाई दिएको जानकारी अनुसार गएराति पौने १२ बजे सत्यवती गाउँपालिका ४ मा जिप दुर्घटनामा परेको हो।

प्रतिक्रिया दिनुहोस