आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

चर्चित गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्ती सार्वजनिक


  • समाचार कुञ्ज
  • २०८१ बैशाख १९, बुधबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • बिशाल मुभिज प्रा.लि.अनामनगर काठमाण्डौ मार्फत चर्चित गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजाको गीत कालिपारे जन्ती बजारमा सार्वजनिक भएको छ ।

    गीतमा गायक गैरेलाई चर्चित गायिका जमुना रानाले स्वरमा साथ दिएकी छन् । गायक गैरे कै लय,शब्द तथा निर्देशनमा रहेको गीतमा चर्चित मोडलहरु शरद एल.जि.,रबिना अधिकारी, सुन्दर बोहोरा अनि प्रिती गुरुडको उत्कृष्ट नत्य तथा जिबन्त अभिनय देख्न सकिन्छ । कुमार थापा मगरको संगीत संयोजन तथा ध्वनी मिश्रण रहेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्तीलाई डेनिश खनालले खिचेका हुन् ।

    बिगत दुई दशक देखी नेपाली गीत संगीतको बिभिन्न बिधामा क्रियाशिल गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्तीलाई सफल्ताको शुभकामना ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट