
समाचार कुञ्ज बुलिङटार ५ सान्डाडा स्थितमा सान्डाडाबाट खहरे तर्फ जाँदै गरेको लु ५ त ६५९ नं को ट्याक्टरमा सवार खेतमा धान लिनको लागी गएको वर्ष १८ की बिरमाया सारू सोही ट्याक्टरको मोटरगार्ड बाट खसी ट्याक्टरको पछाडिको
चक्काले किच्न जाँदा घट्ना स्थलमानै मृत्यु भएको हो।
ट्याक्टर चालक फरार रहेको र साहु वर्ष २८ को रिनेश गुरुङ सम्पर्कमाआएका छन ।

प्रतिक्रिया दिनुहोस