आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा ‘ बाबाको आँगनीमा ’ तीज गीत सार्वजनिक ( भिडियो सहित )


  • समाचार कुञ्ज
  • २०८१ श्रावण २६, शनिबार मा प्रकाशित १ साल अघि
  • ६ पाठक संख्या
  • काठमाडौं । 

    गायिका शर्मिला गुरुङ र कमला पोख्रेलको आवाजमा ‘ बाबाको आँगनीमा ’ तीज गीतको भिडियो आज सार्वजनिक भएको छ । उक्त गीतमा शर्मिला गुरुङको शब्द तथा संगीत रहेको छ, भने विनोद बाजुरालीको एरेन्ज रहेको छ । त्यसैगरी, उक्त गीतको भिडियो स्मृति तिमिल्सिना ‘ गुरुआमा ’ को निर्देशन तथा कोरियोग्राफी रहेको छ ।

    उक्त गीत मालाश्री स्टुडियोबाट रेकर्ड गरिएको छ, भने भिडियोमा राजेश घिमिरेको छायांकन रहेको छ । यस्तै, उक्त गीताको भिडियोमा नबिन घर्ती मगरले सम्पादन गरेका छन् । उक्त गीतको रेकर्डिष्टमा सागर बाजुराली रहेका छन् , मिक्स / मास्टरिन खडका बाजुरालीले गरेका छन् । त्यस्तै, उक्त गीतको पोष्ट प्रोडक्शन गुरुआमा फिल्मस् ले गरेको छ । उक्त गीत भिडियो कमला पोख्रेल अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट