आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

मनकामना केवलकार असोज १ देखि संचालनमा आउने


  • समाचार कुञ्ज
  • २०८१ भाद्र २५, मंगलबार मा प्रकाशित १ साल अघि
  • ७ पाठक संख्या
  • भाद्र २५ । मनकामना केवलकारको सेवा आगामी असोज १ देखि सुरु हुने भएको छ । केवलकार संचालक कम्पनी मनकामना दर्शन प्रालिले एक सूचना जारी गर्दै उक्त दिनदेखि केवलकार डिजिटल प्रणालीबाट संचालमा आउने बताएको हो ।

    कम्पनीले हालसम्म एनालग अपरेटिङ सिस्टमबाट संचालन गर्दै आएको उक्त केवलकार डिजिटल डि कनेक्ट सिस्टममा अपग्रेड गरिसकेको छ । कम्पनीले यसकै लागि केहि महिना सेवा नै बन्द गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट