आज: २०८३ बैशाख ४, शुक्रबार | Fri, 17, Apr, 2026

कृषकहरू खेतमा धान खेती गोडमेल  गर्दै


  • समाचार कुञ्ज
  • २०८१ भाद्र ३०, आईतबार मा प्रकाशित १ साल अघि
  • २२ पाठक संख्या
  • तनहुँ जिल्लाको ऋषिङ् गाउँपालिका वडा नम्बर – ५ स्थित पिपलटारमा कृषकहरू खेतमा धान खेती गोडमेल  गर्दै । आज भन्दा १०/१५ वर्ष अघिदेखि सिचाईका लागि विभिन्न ठाउँबाट नहर खन्नेता पनि सफल हुन नसकेपछि अहिले कृषकहरू बर्खाको भलपानी छेकेर खेत रोप्न बाध्य भएका छन् । 

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट