आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

भोलिबाट कांग्रेसलाई संसदमा बोल्न दिइन्न : ओली


  • समाचार कुञ्ज
  • २०८१ जेष्ठ २, बुधबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदलाई संसदमा बोल्न नदिने बताएका छन्।एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै कांग्रेससँग लत्रिनुपर्ने कुनै कारण नभएको बताए।भोलिबाट

    कांग्रेस मात्रै बोल्ने अरू नबोल्ने, कांग्रेसले अरूले नजानेको जस्तो नारा लगाउने चल्दैन , कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ भन्दै ओलीले अब कांग्रेसलाई पहिला बोल्न नदिने भन्दै उपप्रधान तथा

    गृहमन्त्री रवि लामिछानेलाई बोल्न नदिए आफूहरूले बोल्ने बताए। उनले सदनमा भोलिदेखि आफूहरूले बहस गर्न पाउनुपर्ने बताए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट