आज: २०८२ फागुन १७, आईतबार | Sun, 01, Mar, 2026

गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक (भिडियो सहित)


  • समाचार कुञ्ज
  • २०८१ श्रावण १२, शनिबार मा प्रकाशित १ साल अघि
  • ८ पाठक संख्या
  • बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत यथार्थ पारिवारिक कथा बस्तुमा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) सार्वजनीक भएको छ ।

    चर्चित गायक गायिकाहरु ईन्द्र जि.सी.,बद्री पंगेनी,हुम गैरे लक्ष्मी परियार,कमला बि.शी.,बिमला गैरे,कृष्ण गैरे,ईब्सल सञ्ज्यालको स्वरमा रहेको गीतको लय तथा शब्द संकलन हुम गैरेले गरेका हुन् ।

    राकेस सोनीको संगीत संयोजन रहेको समसामयिक यथार्थ घटनामा आधारित तिज गीती कथा बिरहको तिज (भाग ४) मा डि.बि. घिमिरे,धिरज खत्री,रमा ठकुरी,रुपा के.सी.,सुमन सिंह ठकुरी,निरु सिंह ठकुरी,पार्वती भट्टराई,मोहन दाहाल,कृष्णा मल्ल र बाल कलाकार अर्पणा बस्यालको जिबन्त अभिनय रहेको छ ।

    गायक तथा सर्जक हुम गैरेको निर्देशन रहेको गीतलाई बसन्त मर्हजनले खिचेका हुन् भने अनिता थापाले श्रीगार गरेकी हुन् । बिशाल फिल्मस् यु.टुब च्यानल मार्फत डिजीटल बिश्व बजारमा सार्वजनिक भएको तिज गीती कथा बिरहको तिज (भाग ४) लाई सफल्ताको शुभकामना ।।।

    https://m.youtube.com/watch?v=I4IunKR68_c&t=892s&pp=2AH8BpACAQ%3D%3D

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट