
समाचार कुञ्ज श्रावण २२,समर रानाभाट,
नेपाल तरुण दल घिरिङ गाउँपालिकाको अध्यक्षमा पदम बहादुर राना मनोनित भएका छन्। तरुण दल तनहुँले रानालाई घिरिङ गाउँपालिकाको अध्यक्षमा मनोनित गरेको हो।
नेपाल तरुण दलको विधान २०१० ( २०५५, २०५८, २०६१, २०६४ र २०६९ मा संशोधन र परिमार्जन ) अनुसार नेपाल तरुण दल घिरिङ गाउँकार्य समितिको संगठन निर्माण विस्तार र परिचालन गर्नको लागि रानालाई अध्यक्षको जिम्मेवारी दिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस