आज: २०८२ फागुन १८, सोमबार | Mon, 02, Mar, 2026

अमेरिकालाई नेपालले दियो १६५ रनको लक्ष्य


  • समाचार कुञ्ज
  • २०८१ कार्तिक २, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ९ पाठक संख्या
  • कार्तिक २,
     नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ। टी–२० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको हो।

    टस हारेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १६४ रन बनाएको हो।

    नेपालका लागि कप्तान रोहित पौडेलले सर्बाधिक ४९  रन बनाए। त्यस्तै दिपेन्द्र सिंह ऐरीले २८, अनिल शाह र आसिफ सेखले २७–२७ रन बनाए। त्यस्तै गुलशन झाले ११ र कुशल भुर्तेलले १० रन बनाएर आउट भए। 

    अमेरिकाका बलर सौरभ नेत्राभल्कर जसदीप सिंह र हर्मित सिंहले २–२ विकेट लिए भने अली खान र नोसथुश केंजिगेले एक एक विकेट लिएका थिए।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट